मेराे लागि कही पनी राताे कार्पेट नबिछ्याउनु, याे देशकाे माटाे नै पवित्र छः पूर्व युवराज पारश शाह

 पूर्व युवराज पारश शाहकाे भाेलिकाे नागरिक अभिनन्दनकाे तयारी पुरा भएकाे छ । देशमा संविधान र व्यवस्थाकै विरू द्द जनमत बढिरहेका बेला जनस्तरबाट युवराज पारसकाे नागरिक अभिनन्दन हुन लागेकाे हाे ।

मेराे लागि राताे कार्पेट नबिछ्याउनु, याे देशकाे माटाे नै पवित्र छ भन्दै पूर्व युवराज पारश शाहले राताे कार्पेट बिनाकाे समाराेह गर्न आयाेजकलाइ भन्नु भएकाेले साधारण मन्च मात्र बनाइएकाे छ।

यसबारेमा थप जानकारी दिदै फेसवुकमा शाही शक्ति नेपालका संस्थापक तथा संरक्षक मुनिन्द्रराज भण्डारी लेख्नुहुन्छः कं चनरुप नगरपालिका, वार्ड-१ बर्मजिया, सप्तरीमा नागरिक अभिन न्दनको तयारी।

सरकारलाई रातो कार्पेट नबिछाउनु भन्ने निर्देशन दिइएको छ। यो देशको माटो नै पबित्र छ। राज संस्था राष्ट्रिय एकताको प्रतीक र सबै नेपालीहरुको साझा संस्था भएको हुनाले सम्पुर्ण नेपालीहरु लाई आम न्त्रित गरिएको छ।

Comments

Popular posts from this blog

Online exam of tribhuwan universityTribhuwan

दुइमहिनामा गठवन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेन : वरिष्ठ नेता महतो