Notice for the tribhuwan university
त्रिविले भर्खरै प्रकाशित गर्यो यस्तो अति जरुरी सूचना [सूचनासहित]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक महत्वपूर्ण सूचना जारी गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई ध्यानमा राखेर त्रिविले नयाँ सूचना जारी गरेको हो ।
उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ । चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने नियन्त्रक जोशीले बताए । सेमेष्टर परीक्षामा भर्चुअल माध्यमबाट परीक्षा लिने बहस पनि छ । तर धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव देखिएको छैन । परीक्षा नियन्त्रक जोशीले भने, डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।’
परीक्षा के होला ? भनेर सबै विद्यार्थी र अभिभावकमा प्रश्न उब्जिरहेका बेला र हाम्रो सञ्चार माध्यममा बारम्बार सोधिएको प्रश्न भएकाले आज हामीले यो आधिकारीक जानकारी प्रकाशन गरेका छौ । यो जानकारी आफुले लिएपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।
Comments
Post a Comment