बुटवलको तिनाउ नदिमा शव फेला,पहिचान हुन बाँकी

बुटवल । बुटवल देविनगर स्थित तिनाउ नदीमा एक शव फेला परेको छ । अर्धनग्न अवस्थामा फेला परेको शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अर्धनग्न अवस्थामा फेला परेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेका पत्रकार स्वस्तिक श्रेष्ठले शव फेला परेको र प्रहरीलाई जानकारी गराइएको जानकारी दिए। नदीमा बगेर आयो जस्तो देखिने शबलाइ हेर्न स्थानीयको भिड लागेको छ।

इलाका प्रहरी कार्यालय बुटवल डिएसपी मदन कुँवरले शव फेला पारेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दै गरेको जानकारी दिए। शवको पहिचान र घटनाको विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए।

Comments

Popular posts from this blog

Online exam of tribhuwan universityTribhuwan

दुइमहिनामा गठवन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेन : वरिष्ठ नेता महतो